मुख्य समाचार

प्रतिनिधी सभाको बैठकमा आज प्रधानमन्त्री सँग सांसदहरुले प्रश्नोत्तर गर्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सांसदहरुले प्रश्नोत्तर गर्ने भएका छन् । विहीबार बिहान ११ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डसँग सांसदहरुले प्रश्नोत्तर