मुख्य समाचार

आन्दोलनरत ट्याङ्कर चालक र सरकारबिच सहमति

काठमाडौँ । आन्दोलनरत ट्याङ्कर चालक र सरकारबिच सहमति भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा ट्याङ्कर चालकले राखेको मागबारे अध्ययन गर्न समिति गठन गर्ने सहमतिसँगै आन्दोलन