मुख्य समाचार

सौर्य एयरलाइन्सको ब्ल्याक बक्स बोकेर अध्यक्ष पुगे सिंगापुर

काठमाडौं । दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको ब्ल्याक बक्स बोकेर दुर्घटना जाँचबुझ आयोगका अध्यक्ष रतिशचन्द्र लाल सुमन आफै सिंगापुर पुगेका छन् । जहाज दुर्घटनाको छानबिन तथा अध्ययनको सिलसिलामा रहेको आयोगले भ्वाइस रेकर्ड