मुख्य समाचार

प्रचण्ड २५ दिनपछि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका छन् । सत्ता गुमाएको २५ दिनपछि बुधवार बिहान संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा भएको सहमतिको ड्राफ्ट बुझ्न प्रचण्ड