मुख्य समाचार

प्रधानमन्त्री ओलीको निर्देशन : पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएका छन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेको उडान चाप तथा यात्रु