मुख्य समाचार

गण्डकी प्रदेशमा कांग्रेसले गर्‍यो एमालेलाई वेवास्ता

पोखरा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढालेर नयाँ गठबन्धन बनेपछि त्यसको असर केन्द्रदेखि प्रदेशसम्म झरेको छ । अन्य प्रदेशहरूमा कांग्रेस र एमालेको सरकार गठन प्रक्रिया