मुख्य समाचार

काभ्रेमा वाम गठबन्धन बन्यो शक्तिशाली, लोकतान्त्रिकलाई ठूलो चुनौती

कात्तिक १५, काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लामा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले आसन्न संभीय प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा आ–आफ्नो वर्चश्व कायम गर्न घनिभूत रुपमा कसरत शुरू गरेका छन् ।