कात्तिक १९, काठमाडौँ । सरकारले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि २४ कात्तिकबाट म्यादी प्रहरीलाई परिचालन गर्ने भएको छ । सोही दिन छनोट सकिएपछि उनीहरुलाई खटाइने खबर आजको राजधानी