मंसिर ७, काठमाडौं । प्रेस काउन्सिल नेपालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी सामग्री सम्प्रेषण नगर्न पत्रकार र आमसञ्चारमाध्यमलाई आग्रह गरेको छ । काउन्सिलका सहप्रशासकीय अधिकृत