चैत १२, काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । प्रतिनिधिसभाका सभामुख महरा र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबीच दुवै सदनलाई कसरी प्रभावकारी बनाएर लैजाने