चैैत ९, काठमाडौं । केही वर्षअघि एसएलसी परीक्षा र एसईई सुरु हुँदा सप्तरीमा एक किसिमको मेला नै लाग्ने गर्थ्यो । परीक्षामा विद्यार्थीलाई रेस्टिकेट गर्नुदेखि गार्डलाई निष्कासन गर्नेसम्मको कार्य हुन्थ्यो ।