चैैत ९, काठमाडौं । स्वर्गद्वारी नगरपालिका प्यूठानले दीर्घ रोगीहरुलाई १० हजार रुपैयाँ उपलब्ध गराउने नीति अख्तियार गरेको छ । दीर्घ रोगबाट पीडितहरुलाई उपचारमा सघाउ पुर्याउने उद्देश्यले सहयोग रकम उपलब्ध गराउने