मुख्य समाचार

विमल घर्ती मगरकी बहिनीको मृत्युका कारण झुण्डिएर भएको, आरोपी चौधरीलाई सफाइ

चैत १३, काठमाडौं । राष्ट्रिय फुटबल खेलाडी विमल घर्ती मगरकी बहिनी मनिषा घर्ती मगरको हत्यामा आरोपित आशिष भनिने रुद्रनारायण चौधरीले सफाइ पाएका छन् । मनिषाको मृत्युको कारण झुण्डिएर भएको पृष्टि