मुख्य समाचार

राष्ट्रपति भण्डारीले संघीय संसदलाई सम्बोधन गर्दै, राष्ट्रपतिको सवारी बग्गीमा

चैत १५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) लाई सम्बोधन गर्दैछिन् । प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसद्को संयुक्त पहिलो ऐतिहासिक बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्न