मुख्य समाचार

सभामुख महरालाई राजीनामा दिन प्रधानमन्त्रीको सुझाव

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लागेपछि राजीनामा गर्न सुझाव दिनु भएको छ । उहाँले यस्तो गम्भीर आरोप लागेपछि पदमा बसिरहन उपयुक्त नभएकाले राजीनामा गर्न