मुख्य समाचार

नेपाल खुला दिसामुक्त देश घोषित

काठमाण्डौ , नेपाललाई खुला दिसामुक्त देश घोषणा गरिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार काठमाण्डौमा आयोजित एक समारोहकाबीच नेपाललाई खुला दिसा मुक्त देश घोषणा गर्नु भएको हो । प्रधानमन्त्री ओलीले