काठमाडौं , प्रतिनिधि सभाका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध किटानी जाहेरी दर्ता भएको छ। महारामाथि यौन दुर्व्यवहारको आरोप लगाउने रोशनी शाहीले शनिबार महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा किटानी दर्ता गराएकी हुन्।