मुख्य समाचार

चिनियाँ राष्ट्रपति नेपाल आउनु खुशीको कुरा हो, हामी उहाँलाई स्वागत गर्न चाहन्छौंः पूर्व परराष्ट्रमन्त्री डा महत

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले चिनियाँ राष्ट्रपतिको यही असोज २५ र २६ गते हुने दुई दिने राजकीय भ्रमणको आफ्नो पार्टीले स्वागत गर्ने