अर्थ

फेसियल हाउसले भब्यरुपमा मनायो ११ औं वार्षिकोत्सव

काठमाडौं, फेसियल हाउसले एक समारोहका बीच आफनो ११औं वार्षिकोत्सव सम्पन्न गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं बिशिष्ठ सदस्य चण्डिराज ढकाल र उपाध्यक्ष उमेशलाल श्रेष्ठको विशेष आतिथ्यतामा फेसियल