अर्थ

काठमाडौं मलको समस्या समन्वय समितिको सभापतिमा सुष्मा महरा चयन

काठमाण्डौं – काठमाडौं मलको समस्या समन्वय समितिको सभापतिमा सुष्मा महरा चयन हुनु भएको छ ।  काठमाण्डौं मलको जिम्मा लिएका राजु गोरखालीलाई सञ्चयकोषले हटाएपछि मलमा देखिएको समस्या समन्वयको लागि महरा चुनिनु भएको