अर्थ

जापान रोजगारीमा पठाउने भन्दै राहदानी संकलन गर्ने व्यक्ति तथा संस्थामाथि कारबाही गर्ने

काठमाडौं– वैदेशिक रोजगार विभागले जापानको रोजगारीको हल्लाका भरमा पछि नलाग्न युवालाई आग्रह गरेको छ। सरकारले पछिल्लो समय सरकारी स्तरमा श्रम सम्झौता गरेर कामदार आपूर्ति गर्ने विषयमा छलफल र संवाद मात्र