अर्थ

वाइडबडी विमानको रकम भुक्तानी गरिएको छः मन्त्री अधिकारी

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले महालेखा परीक्षकसँग परामर्श गरेरै वाइडबडी विमानको रकम भुक्तानी गरिएको बताउनु भएको छ । मन्त्री अधिकारीले आफू मन्त्री भएलगत्तै महालेखा परीक्षकसँग परामर्श गरेर