अर्थ

रुपेश प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

काठमाडौं– नेपाल फर्निचर तथा फर्निसिङ संघको १९औं वार्षिक साधारणसभाले रुपेश प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन  गरेको छ। संघको साधारणसभाले नयाँ कार्यसमितिका सबै पदाधिकारी निर्विरोध रुपमा चयन गरेको हो। संघको वरिष्ठ उपाध्यक्षमा शुभेन्द्र