अर्थ

किसानलाई आत्मनिर्भर बनाउनु पर्नेमा कृषिमन्त्री खनालको जोड

कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले अहिलेको सरकार दिगो योजनाका साथ अघि बढी रहेको बताउनु भएको छ ।   कपिलवस्तुको चन्द्रौटामा आज नेकपाको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले  बेरोजगारी समस्या समाधानका लागि