अर्थ

ज्योति विकास बैंकको नयाँँ शाखा सिन्धुली बजारमा

काठमाडौं । ज्योति विकास बैंकले सिन्धुली जिल्लाको सिन्धुलीबजारमा नयाँ शाखा संचालनमा ल्याएको छ । कमलामाई नगरपालिका ६, सिन्धुलीबजारमा रहेको उक्त शाखाको उद्घाटन सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अम्रेश चन्द्र बैदार