अर्थ

नबिलले ल्यायो डिजिटलाइज एन घरमै बसी खाता खोल्नेदेखि ऋणसम्मको सुविधा

डिजिटलाईजेसनमा बैंकिङ क्षेत्रकै नेतृत्व गर्न सफल नबिल बैंकले मोबाइल बैंकिङ एपलाई अझ परिस्कृत गर्दै लगेको छ । गत पुस ७ गते बैंकले एक कार्यक्रमकाबीच एन बैंकको शुभारम्भ गर्दै नबिलले नेपालमा