सोमबार आयोजित छलफलमा धेरै होटल र मदिरा व्यवसाय दर्ता नभएको पाइएको कुरा बताउदै होटल तथा मदिरा व्यवसायीहरूलाई करको दायरामा आउन विराटनगर महानगरपालिकाले आग्रह गरेको छ । करको दायरा बढाउने अभियानमा