अन्तर्राष्ट्रिय मनिटरी फण्ड (आईएमएफ)ले सन् २०२३ मा विश्वको प्रमुख अर्थतन्त्रकारुपमा रहेको बेलायतको अर्थतन्त्र खुम्चने बताएको छ । बीबीसीका अनुसार आईएमफएले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२३ मा बेलायत मात्रै अर्थतन्त्र संकुचनमा