लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट प्रदेशगत रूपमा छनौट भएका नवनियुक्त वरिष्ठ सहायक प्रशासन सेवाका १७९ जना कर्मचारीहरूलाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चौध दिने पूर्व सेवाकालीन तालिम काठमाडौँमा