अर्थ

बिहीबार नेप्सेमा १२ अंकको वृद्धि

कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से १२ अंकले बढेको छ। नेप्से १२.४५ अंकले बढेर २१८२.६३ विन्दुमा पुग्दा ‘क’ वर्गको कारोबार गर्ने सेन्सेटिभ इन्डेक्स १.४२ अंकले बढेर ४१५.४२ विन्दुमा पुगेको