नेपालमा वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूमा देखिएका आत्महत्या गर्ने प्रवृत्तिप्रति विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। करिब डेढ दशकको अवधिमा वैदेशिक रोजगारीका क्रममा झन्डै साढे दश हजार जनाभन्दा बढी श्रमिकले ज्यान गुमाएको