नेपाल राष्ट्र बैंकले ऋणीहरूका लागी सहुलियत सुबिधा ल्यायकाे छ। मौद्रिक नीतिको मध्यावधी समीक्षा अनुसार २०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवारब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा