विपद्, दुर्घटना एवं गम्भीर प्रकृतिका रोगबाट प्रभावित, घाइते तथा सुत्केरीलगायतलाई मानवीय सेवा पुर्याउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीले विभिन्न २२ जिल्ला शाखा र आठ उपशाखालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । रेडक्रसको