अर्थ

वायुसेवा सञ्चालकहरूकाे आन्दोलन स्थगित, नियमित उडान हुने

सबै हवाई सेवा बन्द गर्ने घोषणा गरेका वायुसेवा सञ्चालकहरूले बुधबार बिहान ११ बजेबाट नियमित उडान गर्ने भएका छन्। नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच भर्खरै सकिएको वार्तामा उक्त सहमति