विदेशबाट फर्किने नेपाली नागरिकलाई सरकारले दुई वटा मोबाइल ल्याउन दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले झिटिगुन्टा आदेश संशोधन गरी थप एउटा मोबाइल ल्याउन दिने व्यवस्था गर्ने निर्णय गरेको