अर्घाखाँची, ११ असार – अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा कृषियोग्य जमिन बाँझो राखेमा दोब्बर रकम तिरो तिर्नुपर्ने भएको छ । कृषि उत्पादन बढाउन भन्दै नगरपालिकाले खेतीयोग्य जमिन बाँझो राखेको खण्डमा दोब्बर रकम