आज दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यायलमा दिउँसो बैठक बस्न लागेको हो । बैठकले आगामी आर्थिक वर्ष २०८०८१ को बजेट पारित गर्ने कार्यसूची रहेको छ