अर्थ

नेपाल पे क्यूआर कोडको सेवा कृषि विकास बैंकबाट सुरुवात

नेपाल क्लियरिङ हाउसले तयार गरेको अन्तर आवद्धतासहितको नेपाल पे क्यूआर कोडको सेवा कृषि विकास बैंकबाट सुरुवात भएको छ । नेपालको हाल डिजिटल ट्रान्सफरमेशनमा भइरहेको तीव्र विकासको कारणले यस्तो किसिमको कारोबार