सामाजिक

स्यालको टोकाइबाट चार जना गम्भिर घाइते

कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा बिहीबार बेलुका स्यालले टोक्दा रास्कोट नगरपालिका–४, स्युनाका मेघराज उपाध्याय, काशबिरा उपाध्याय, वडा नं। ५ का दाने सार्की र सुरेन्द्र थापा घाइते भएका हुन् । स्थानीय शिवराज