सामाजिक

बाग्लुङ्गमा फेरी जिप दुर्घटना, ११ जना घाइते

काठमाडौं, बागलुङको बरेङमा कुल पूजामा पुगेर फर्किदै गरेको जिप दुर्घटना भएको छ। हुग्दिशिर बराहकोटबाट बरेङतर्फ जाँदै गरेको जिप पोखराचौरमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । प्रहरीका अनुसार ध