सामाजिक

ज्यामिर खाने क्रममा केस्राको चानो घाँटीमा अड्किएर ज्यान गयो

विराटनगर , मोरङको कानेपोखरी गाउँपालिका–५ जहदामा ज्यामिर खाने क्रममा केस्रा चानो घाँटीमा अड्किएर एक जनाको गएको छ। इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मीराज अधिकारीका अनुसार ६५ वर्षीय राजकुमार राईको घटनास्थलमै