उदयपुर , आगलागी हुँदा एक बालकको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बिहिबार उदयपुरको त्रियुगा नगरपालिका–१६ जाल्पा चिलाउने आहाले रातापानीमा आगलागी हुँदा ४ वर्षीय बालक शिसिर राईको ज्यान