सामाजिक

आज थप १४७ जना संक्रमित, कुल संक्रमितको संख्या १८ हजार २४१ पुग्यो

काठमाडौं , बिहीबार १४७ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आज १४७ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो । योसँगै