परासी , नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । जिल्लाप्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र व्यवस्थापन कक्षको स्थापना गरी परिचयपत्र वितरण थालेको हो । प्रमुख जिल्ला अधिकारी सागरमणि