सामाजिक

डिल्लीराज विष्टसहित ८ जना प्रहरीले सफाइ पाए

काठमाडौं , तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरीले सफाइ पाएका छन । उनीहरु विरुद्ध दर्ता भएको सार्वजनिक न्यायविरुद्धको कसूर र यातनासम्बन्धी कसूरमा उनीहरुले जिल्ला अदालत कञ्चनपुरबाट