सामाजिक

बारामा बिहानैदेखि अनिश्चितकालीन निषेधाज्ञा, घरबाट निस्किन नपाइने

काठमाडौं, छिमेकी जिल्ला पर्सामा कोरोना संक्रमण व्यापक बनेपछि बारामा स्थानीय प्रशासनले आज (आइतबार)बिहानैदेखि निषेधाज्ञा जारी गरेको छ। छिमेकी जिल्ला पर्सामा कोरोना संक्रमण समुदायस्तरमै फैलिएको तथा बारामा पनि दैनिक संक्रमितको संख्या