काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मात्रै कोरोना भाइरसको नियन्त्रण गर्न नसक्ने बताउनु भएको छ । कोरोना नियन्त्रणका लागि सबैले सहयोग गर्नुपर्ने उहाँको भनाइ छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा विज्ञ