सामाजिक

पहिरोमा पुरिएर बैतडीमा आमा छोराको ज्यान गयो

बैतडी , डिलाशैनी गाउँपालिका–४ बलालीमा पहिरोमा पुरिएर आमा–छोराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दका अनुसार ४० वर्षीया पशुपति बोहरा र उनका छोरा १२