सामाजिक

कान्तिपुर दैनिकका सहायक सम्पादक बानियाँको शव भेटियो

काठमाण्डौ , दुई दिनदेखि सम्पर्कविहीन हुनुभएका कान्तिपुर दैनिकका सहायक–सम्पादक बलराम बानियाँको शव भेटिएको छ । महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बानियाँको शव मकवानपुरको सिस्नेरीमा रहेको माण्डो जलविद्युत् परियोजना