विनोद न्यौपाने लिखित पुस्तक संघीयताको अर्थराजनीति बजारमा आएको छ। पुस्तकमा संघीयता, विकेन्द्रीकरण, अन्तरसरकारी सम्बन्ध र ऐतिहासिक, आर्थिक, सामाजिक रुपान्तरणमा भइरहेका अनुसन्धान लगायत विषय समेटिएका छन्। विश्वमा अभ्यास भइरहेका संघीयताका मोडललाई